सुरुङभित्र काम गर्दै गर्दा दुई कामदार घाइते

संखुवासभा : चिचिला गाउँपालिका-३ केराबारी पुखुवामा निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत गृहको सुरुङमा काम गर्दै गरेका दुई कामदार घाइते भएका छन्। सुरुङ मार्गमा ढिस्कोले लाग्दा भारतको विहार प्रान्त राजपुर जिल्लाका विवेक सिंह र दार्चुला नगाड गाउँपालिका-४ का अकवर सिंह ठगुन्ना घाइते भएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक छिरिङ शेर्पाले जानकारी दिए। रोहित … Continue reading सुरुङभित्र काम गर्दै गर्दा दुई कामदार घाइते